काठमाडौं । ताइवानको दक्षिणी क्षेत्रलाई केन्द्र बनाई शक्तिशाली भूकम्प गएको छ । मंगलबार बिहान ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु युजिङ शहरबाट १२ किलोमिटर उत्तरमा रहेको छ ।

भूकम्पबाट ताइनान शहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय