काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा नं १ मा एक महिलाको हत्या भएको छ ।
कुन्छालबस्तीमा आज दिउँसो करिव ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रहार गरि विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।



घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।



