पछिल्लो समय राजसंस्थाको वकालत गर्दै आएका मेडिकल ब्यबसायी दुर्गा प्रसाइलाई काठमाडौंको यल्लो पेगोडा होटल अगाडि एक समूहले कालोमोसो दलेका छन। विभिन्न बैकहरुले लुट मच्चाएको र नेपालका राजनितीक दलहरुले जनताले चाहेअनुसारको कार्यगर्न गसकेको भन्दै अभिव्यत्ती दिदै राजा सहितको राजतन्त्र फिर्ता ल्याउनुपर्छ भनेर वकालत गर्दै आएका प्रसाईलाई काठमाडौमै कालो मोसो दलीएको छ ।

प्रसाईलाई कसले कालोमोसो दलेको हो भन्ने कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय