काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले २०८२ मंसिर मसान्तसम्म कांग्रेसले अधिवेशन गर्ने नसके पार्टी कमजोर हुने बताउनु भएको छ । कोइरालाले अधिवेशनगर्न नसके कांग्रेस कमजोर हुँदै जाने हुँदा आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने हुँदा नेतृत्वको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको भन्दै सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने भएकोले आफूनिकट नेता÷कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सांसद कोइरालाले देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय