काठमाडौं । प्रहरीले दोलखाको सिंगटी बजारबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको प्रहरीको आशंका छ । चीन सरकारले बिगु गाउँपालिका–१ लामावगर तर्फको एउटा नाका गत साता मात्र खुलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय