काठमाडौं । नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० वटा सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेपछि खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ तर्फ नै फर्काएको हो ।

आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय