नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत ९ किलोमा एकतर्फी यातायात संचालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयले सडक छेउमा लगाइएको तारजालीको भाग भाँसिएर करिब पाँच मिटर चिरिएको जनाएको छ । सडक एक फिट दबेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय