काठमाडौं – वर्ल्ड ह्याप्पिनेस रिपोर्ट द्दण्द्दछ अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको छ। नेपालले विश्व स्तरमा ढद्दऔं स्थान हासिल गरेको छ, जुन दक्षिण एसियाली देशहरूमा सबैभन्दा उच्च स्थान हो। रिपोर्टका अनुसार पाकिस्तान ज्ञण्ढऔं, भारत ज्ञज्ञडऔं, श्रीलंका ज्ञघघऔं, र बंगलादेश ज्ञघद्धऔं स्थानमा रहेका छन्। भने, चीन डद्दऔं स्थानमा रहेको छ।

यस वर्ष पनि फिनल्याण्ड विश्वकै सबैभन्दा खुसी देश बनेको छ। शीर्ष १० खुसी देशहरूमा डेनमार्क, आइसल्यान्ड, स्विट्जरल्याण्ड, नेदरल्याण्डस्, लक्जेम्बर्ग, स्वीडेन, नर्वे, इजरायल, र न्युजिल्यान्ड परेका छन्। रिपोर्टमा जनाइएको छ कि व्यक्तिगत जीवन मूल्यांकन, सामाजिक समर्थन, आर्थिक अवस्था, र सरकारी संस्थाहरूमा विश्वास जस्ता सूचकहरूको आधारमा यो सूची तयार गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय