काठमाडौं । नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।​ अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले डार्विनको पार्मस्र्टनस्थित काजालिस एइनामा मेलबर्नसँग खेल्ने छ ।

नेपाल अहिलेसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भोगेको छ भने एक जित हात पारेको छ । नेपाल एनटी स्ट्राइक, बंगलादेश ए र मेलबर्न स्टार्ससँग पराजित भइसकेको छ ।

नेपाल र मेलबर्न रेनेगेड्स एकेडेमीबीचको खेल नेपाली समयअनुसार सवा ११ बजेबाट सुरु हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय