काठमाडौं । नौबिसे–मलेखु सडकखण्ड रातमा बन्द हुने भएको छ । उक्त सडकखण्डका विभिन्न क्षेत्रमा पर्ने पुल निर्माणका लागि बुधबार राति १० बजेदेखि विहान ३ बजेसम्म बन्द गरिने सडक आयोजना पूर्वी खण्ड धादिङले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै आउँदो साउन ९ गतेसम्मका लागि रातमा सडक बन्द गरेर काम गर्न लागएको जनाएको छ । सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स भने चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय