पाकिस्तानको मास्तुङ जिल्लामा  भएको विस्फोटमा परी प्रहरी अधिकारी सहित २० जनाको मृत्यु भएको छ ।

बिस्फोटमा अन्य ५० जनाभन्दा बढी घाइते भएका छन । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान बिस्फोट भएको हो ।  पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरुलाई लक्षित गरी विष्फोट गराइएको बताइएको छ ।

मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् भने गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय