काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे प्रतियोगिता सुरु हुने छ ।

राउण्ड रोविन लिगमा भएको प्रतियोगितामा एपीएफ लिग चरणमा अपराजित रहँदै पहिलो र कोशी दोस्रो स्थानमा थियो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई नै हराएर फाइनल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय