काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको निजी निवास दहचोकमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ कालुपाण्डे समाधिस्थलसँगै रहेको पुनको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

मंगलबार बिहानैदेखि चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा प्रदर्शनकारीहरू भेला भई चोकचोकमा नाराबाजी र आगजनी गरेका थिए । प्रहरीले रोक्न खोज्दा दाउरा डिपोमा मोटरसाइकलमा आगजनी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय