पूर्वराजा ज्ञानेन्द्र शाहले आज भक्तपुरको तलेजु भवानी मन्दिर र भैरवनाथको दर्शन गरेका छन् । पूर्वराजा शाहले भक्तपुरको दरबार क्षेत्र पुगेर तलेजु भवानीको मन्दिर र भैरवनाथको दर्शन गरेका हुन् । सो अवसरमा स्थानीयले पूर्वराजाको भव्य स्वागत गरेका थिए ।

पूर्वराजा शाहले आजै भक्तपुरका स्थानीयसँग अन्तरक्रिया समेत गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय