काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ ।

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आएको छ ।

चाडबाँड नजिकिएकोले मूल्यलाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय