नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।







