काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारीमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ ।ठक्करबाट सात जना घाइते भएका छन् । घाइतेको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने मिनीबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना विहान पौने आठ बजे भएको थियो । घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470






