काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा आज सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले स्पेनमा भएका प्रगति र राजनीतिक गतिविधिका विषयमा संसदलाई जानकारी गराउनु हुनेछ ।

बैठकमा निजामती सेवा विधेयकमा भएको छेडखानी छानबनि गर्न आज संसदीय समिति घोषणा हुँदैछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राखि पठाएको विधेयक ‘सो प्रावधान निष्प्रभावी’ हुनेगरी पारित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय