काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा भएको भेटवार्तामा उहाँहरुबीच द्वीपक्षीय आपसी हितका विषयमा छलफल भएको थियो ।

साथै छलफलमा नेपालमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा पनि भारतले सक्दो सहयोग गर्ने प्रधानमन्त्री कार्कीलाई सचिव महावरले आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय