काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले तिब्बतस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ । भ्रमणको सिलसिलामा प्रधानमन्त्री दाहालले आज मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन गर्नुभएको छ ।

यसअघि बुधबार ल्हासामा प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री असोज ६ गते शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय