नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्तत पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ पासीकोट क्षेत्रबाट आइतबार साँझ पक्राउ गरिएको दावी गरिएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएलगतै त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय