काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसीपको उपाधि चुमेको छ ।

दशरथ रंगशालामा नेपाललाई २–१ गोल अन्तरले पराजीत गर्दै उपाधि बंगलादेशले रक्षा गरेको हो । नेपालले अघिल्लो संस्करणमा हारेको बदला लिन यसपटक समेत असफल रह्यो । नेपाल यसपटक समेत साफ च्याम्पियनसीपको उपविजेतामै चित्त बुझाएको छ ।

बंगलादेशले नेपाललाई हराउँदै साफमा आफ्नो दबदबा कायमै राख्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय