बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको कोर एरिया भित्र घना झारीमा मंगलबार राती मृत बाघ फेला परेका हुन  ।


‎ती बाघ आपसमा जुधेर एकहप्ता अगाडी  मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत  अशोक कुमार रामले बताउनु भयो  ।
निकुञ्जको कोरक्षेत्रमा पानीमा मरेको अवस्थामा भेटिएका वाघ  करिब १०/१२ वर्षका भाले भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय