हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।
सभामुख भुवनकुमार पाठकले जेठ १४ गते प्रदेश सभाका सदस्यलाई औपचारिक पोसाकमा आउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय