काठमाडौं । गभर्नर डा.विश्वनाथ पौडेलले ऋण केही व्यक्तिहरुको हातमा गएको आशंका व्यक्त गर्नुभएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक माथी अर्थ समितिमा भएको छलफलमा बाफियासम्बन्धि कानून बनाउँदा सांसदहरूले विचार पुर्याउन पर्ने बताउनु भयो । उहाँले हालैको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ० दशमलव ०१ प्रतिशतले ३ दशमलव ९ प्रतिशत ऋण प्रयोग भएको देखिएको जनाउनु भयो । ऋण प्रवाहको प्रक्रिया हेर्दा ऋण एकहदसम्म केन्द्रिकृत हुँदै गएको आशंका व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय