काठमाडौं । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि वर्षको एक दिन भाइटीकाको दिनमात्र मन्दिर खुलाईने गरिन्छ ।

दिदीबहिनी, दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय