काठमाडौं । सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ।सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू–उपयोग नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने बिश्वास सरकारको छ ।

त्यस्तै बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेको टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय