काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्नुभएको हो ।

आजबाट लागू हुने गरी प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय