काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उक्त बैठक बसिरहेको छ । बैठकमा समसामयिक विषय, प्रशासनिक कार्यका साथै सरकारका नियमित कार्यसूचीहरूमाथि छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय