काठमाडौं । अण्डर–१९ महिला टी–२० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ । फेब्रुअरी २ सम्म मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो सबा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी–यूकेएम क्रिकेट ओभलमा हुँदैछ । नेपालको कप्तानीमा पूजा महतो छिन् भने बंगलादेशको सुमैया अख्तरले रहेकी छिन् ।

विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय