काठमाडौं । एक महिने उपत्यका जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चन्द्रागिरिमा आउँदै हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर समितिको आयोजनामा हुन लागेको विशेष कार्यक्रममा अध्यक्ष दाहाल आउन लाग्नु भएको हो । दाहालले चन्द्रागिरि ७ स्थित ग्रिनल्याण्ड व्याङ्क्वेटमा आज अपरान्ह १२ बजे उपत्यका जागरण कार्यक्रमको उद्घाटन गर्नुहुने नेकपा माओवादी चन्द्रागिरि नगर कमिटीका अध्यक्ष गोपी सुर्खेतीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय