काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा क्षेत्रमा संकटकाल लगाउने घोषणा गरेका छन् । सपथ ग्रहणको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका हुन् ।

ट्रम्पले सबै गैर कानुनी प्रवेश बन्द गरेर कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् । ट्रम्पले २०१९ मा पनि सीमा क्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए ।

पूर्वराष्ट्रपति बाइडेन शासनकालमा भएका ७८ कार्यकारी आदेश रद्द गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय