नेकपा एकिकृत समाजबादी पाटिको मेची महाकाली जागरण अभियान अन्र्तगत बुधबार बाँकेको कोहलपुरमा आयोजित सभालाई सम्बोदन गर्दै नेकपा एकिकृत समाजबादीका अध्यक्ष एब पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले अहिले सरकारी कार्यालयहरुमा भष्टचारका समाचारहरु आइरहेका छन यसलाई कार्यलाई सरकारले तत्कालै निगरानी गरि प्रधानमन्त्रीको ध्यान आकषर्ण गराएका छन

सम्बोधन कै कममा नेपाल नेपालले पाटी र नेता नसच्चिए सम्म नेपाली जनताको जीवन परिर्बतन हुन नसक्ने बताए । कार्यकममा पुर्व प्रधान मन्त्री एब ं बरिष्ठ नेता झलनाथ खनालले अहिले देशमा बेरोजगारीको समस्या बढिरहेको छ सरकारले उत्पादनशील युवाहरुलाई बिदेश पठाइरहेको छ यो दिर्धकाली समस्या समाधान होइन बेरोजगारी समस्इा समाधान गर्न कृषि कान्तिसगसगै राष्ट्रिय औद्योगिकरण जागरण अभियानको सभालाई नेता घनश्याम भुसाल र प्रकास ज्वालाले पनि सम्बोधन गरेका थिए । मेची महाकाली जागरण अभियान सुर्खेतमा आएर सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय