काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेपछि बबरमहल क्षेत्र डुवानमा परेको छ । बबरमहलस्थित विशेष अदालत र वन कार्यालय परिसरमा पानी जमेपछि दैनिक कामकाजमा समेत अवरुद्ध हुन पुगेको छ ।

डुबानले बबरमहल आसपासका सडकमा आवतजावत गर्ने पैदल यात्रु तथा सवारीसाधनहरूलाई समेत कठिनाइ उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय