काठमाडौं । देशका केही भू–भागमा सोमबार पनि हल्कादेखि मध्यम वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर आंशिकदेखि साधारणतया बदली छ । पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय