काठमाडौं । युवा संघ नेपालको चन्द्रागिरि नगरको दोस्रो अधिवेशन सुरु भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित लाछी टोलमा जारी अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य सन्तोष खड्का, जिल्ला कमिटी सदस्य तथा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरकमिटीका अध्यक्ष उत्तम बहादुर राउतलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय