कास्की – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको पुस २५ गतेको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन्। अदालतले उनलाई ६० लाख धरौटी माग गरेको थियो, जसको विरोध गर्दै लामिछानेले उक्त आदेश बदर गरिनुपर्ने दाबी गरेका छन्।

लामिछानेले उच्च अदालतमा फौजदारी कार्यविधि संहिता दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्ने निवेदन दिएका छन्। अब उच्च अदालत पोखराले सो सम्बन्धमा निर्णय लिन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय