नवलपरासीको कावासोति नगरपालिका १६ चालिसकिलो स्थित पुर्व पश्चिम राजमार्गमा ट्रक पल्टिँदा १७ भैँसि र पाडाको मृत्यु भएको छ । कपिलवस्तुको चनौटावाट काठमाडौं आउदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक आज विहान दुर्घटनामा परेको हो । ट्रकमा रहेका १९ वटा जिवित रहेको प्रहरीले जनाएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय