काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । सरकारले निषेधित गरेको क्षेत्र राजावादीहरूले तोडेपछि प्रदर्शनकारीमाथि प्रहरी लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय