काठमाडौं । उपत्यका बन्द फिर्ता भएको छ । आन्दोलनको क्रममा आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहलगायतलाई पक्राउ गरेपछि राजावादी समूहले उपत्यका बन्दको घोषणा गरेका थिए ।

थापा र सिंहलगायतलाई सरकारले गएराति रिहा गरेपछि बन्दका कार्यक्रम फिर्ता लिएको घोषणा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय