काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।



नीति तथा कार्यक्रमको पूर्णपाठ
(लिंक क्लिक गर्नुहोस्) । नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all



