शाओमी नेपालले भर्खरै नयाँ वायरलेस ऐरबड्स रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट नेपाली बजारमा लन्च गरेको छ ।अहिले बजारमा उपलब्ध रहेका रेड्मी बड्स ४ र रेडमी बड्स ४ लाइट को बिक्री समेत शुरु भइसकेको छ ।
स्पष्ट साउण्ड १० एमएम डाइनामिक ड्राइभ जसले संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधिको प्रयोग भएको छ । डुअल ट्रान्सपरेन्सी मोडसँग आउने यस ऐरबड्सले आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्ने कम्पनीको दावी छ । त्यस्तै, इन–गेम अडियो लेटन्सी समेत प्रदान गर्छ ।



प्रोटोकल प्रयोग गर्दछ ताकि तपाईं छिटो निर्णयहरू लिन सक्नुहुन्छ र अरु भन्दा अगाडि रहन सक्नुहुन्छ । रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ जसले एक पटक चार्ज गर्दा कम्तीमा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्ने कम्पनीले दावी गरेको छ ।



