काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलमा ५ रुपैयाँले मूल्यबृद्धि भएको जनाएको हो ।
मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्यबृद्धि भएको छ ।

© 2026, All right reserved to Our News Crew
Made with ❤️ By Indeep Koirala