काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रमा आपराधिक कार्य गर्ने जो कोही ढिला चाँडो कानूनको दायरामा आउने बताउनु भएको छ ।

www.ournewscrew.com सँग विषेश कुराकानी गर्दै श्रेष्ठले व्यक्तिको शासन नभएर विधिको शासन हुने प्रणाली नै लोकतन्त्र भएका भन्दै लोकतन्त्रमा राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाइ दण्डको ब्यबस्था भएको पनि बताउनु भयो । जीवनकालको धेरै समय कलाकारितामै बिताएको बताउँदै श्रेष्ठले लगनशीलता र निरन्तरताले सफलता दिने बताउनु भयो ।

अहिले सामाजिक संघसंस्थाका बिभिन्न कार्यक्रममा व्यस्त रहने श्रेष्ठले हस्यौली पाराले स्वास्थ्य अवस्था ठिक भएको तर शरीर भने गोलमाल भएको बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय