नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार राष्ट्र र जनताको हित विरुद्ध भएको बताएका छन् । शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पौडेलले गठवन्धन सरकारले एमाले नेतृत्वको सरकारले जस्तो देशलाई विकास, सुशासन र प्रगतिपथ उन्मुख गराउने नसक्ने बताएका हुन् । उनले सरकारले निर्वाचन कार्यालय खारेज गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको पनि बताए ।

कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्यद्धय गोकुल बास्कोटा र कृष्ण राई लगायतले एमालेले विगतका कामको समिक्षा गर्दै आगामी योजनाका बारेमा शशक्त गतिविधिहरु संचालन गर्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय