सोलुखुम्बुमा केही दिन देखि परेको निरन्तर बर्षाको कारण सोलुखुम्बु जिल्लाको सोताङ र महाकुलुङ जाने दिप्लि घाट बेलिबृज पुलमा क्षेति पुगेकोछ ।

दुधकोशिमा पानिको बहाब बडे सगै दुधकोशिमा रहेको दिप्लिघाट बेलिबृजमा क्षेति पुगे सगै सोताङ र महाकुलुङ गाउपालिका जाने सडक अबरूद्व भएको छ । क्षेति भएको पुलको अबस्था हेर्दा तत्कालै यातायात संचालन हुने अबस्था नरहेको बताइएको छ। तेस्तै दुधकोशिले एक बटा डोजर पनि बगाएको जानकारी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय