काठमाडौं । नेपालले पहिलो पटक इतिहास रचेको छ । आइसीसी महिला २०–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले यूएईलाई पराजीत गर्दै स्थान पक्का गरेको हो ।

नेपालले आज आफ्नो अन्तिम खेल घरेलु टोली थाइल्याण्डसँग खेल्दैछ । खेल थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा विहान पौने ९ बजेदेखि सुरु हुँदैछ ।

नेपाल र थाइल्याण्ड एक खेल अगावै ग्लोबल छनोट भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय