काठमाडौं । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने मन्त्रिपरिषद्‍ बैठकले निर्णय गरेको छ । बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको छ । वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो ।

यसअघि अधिवेशन बोलाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय