काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने भएको छ ।

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग सम्भवता पूर्व न्यायाधीशकै नेतृत्वमा गठन हुने जानकारी समेत दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय