काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले प्रदर्शन गरेको छ ।

मोर्चा र सरोकारवालाहरुको प्रदर्शनमा सहभागीहरुले सरकारले सुकुमवासीको व्यवस्थापन गर्न नसेकेको भन्दै आलोचनासमेत गरेका छन् ।

उनीहरुले पक्राउ परेकालाई विनाशर्त तत्काल रिहा गर्न माग पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय